नेपाल पत्रकार महासंघ युकेको पाँचौ अधिवेशन १३ जुनमा

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौ अधिवेशन भर्चुअलरुपमा १३ जुनमा हुने भएको छ । शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको भर्चुअल बैठकले पाँचौ अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेसनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि गठन गरेको छ । रमेश साराङकोटीको संयोजकत्वमा गठित निर्वाचन समितिमा शाखाका संस्थापक अध्यक्ष … Continue reading नेपाल पत्रकार महासंघ युकेको पाँचौ अधिवेशन १३ जुनमा